Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

पाँचजनालाई शब्दयात्रा विद्वतवृत्ति समर्पण

शब्दयात्रा प्रकाशनले २०८३ सालका पाँच विद्वतवृत्ति समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा यही २०८३ कार्तिक २४ गते शनिबार आयोजना गरिएको कार्यक्रममा पाँचजना अनुसन्धातालाई...
HomeActivitiesशब्दयात्रालाई चिनी

शब्दयात्रालाई चिनी

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ का संयोजक तथा ‘नेपालभूमि साप्ताहिक’ को नियमित स्तम्भ ‘शब्दसंवादभूमि’ का स्तम्भकार पदमनाथ ढुङ्गानाले शब्दयात्रा प्रकाशनको कार्यालयीय प्रयोजनका लागि आवश्यक पर्ने चिनी आफ्ना तर्फबाट मासिक रूपमा उपलब्ध गराउने घोषणा गर्नुभएको छ । उहाँले ‘कर्मयोद्धासँग शब्दसंवाद’ का लागि पनि हरेक कार्यक्रम बराबर एक सय रुपियाँ सहयोग गर्दै आउनुभएको छ ।
शब्दयात्रा प्रकाशनले उहाँको सहयोगप्रति आभार व्यक्त गरेको छ ।