हरि मञ्जुश्रीद्वारा लिखित तथा बी क्रिएसन इन्टरनेसनलद्वारा उत्पादित ‘कस्तो होला मेरी आमा भन्दै रुन पाए’ र ‘आँशुका थोपाहरूको सँगालो’ बोलका दुई गीत अमृत अधिकारीले...
शब्दयात्रा नारी स्रष्टा समाजका संयोजक तथा समाजसेवी पुण्यवती घलेले शब्दयात्रा प्रकाशनलाई अढाई दर्जन कप सहयोगस्वरूप उपलब्ध गराउनुभएको छ ।
यस प्रकारको सहयोगका लागि शब्दयात्रा प्रकाशनले उहाँप्रति आभार व्यक्त गरेको छ ।