Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesकानुनी सल्लाहकारमा हरिप्रसाद ढुङ्गेल

कानुनी सल्लाहकारमा हरिप्रसाद ढुङ्गेल

शब्दयात्रा प्रकाशनको अवैतनिक कानुनी सल्लाहकारको जिम्मेवारी अधिवक्ता हरिप्रसाद ढुङ्गेलले सम्हाल्ने हुनुभएको छ । बनेपा नगरपालिका क्षेत्रको भीमसेनपाटी (हाल भैँसेपाटी) निवासी श्री ढुङ्गेल हाल बन्द रहेको ‘राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्च’ पत्रिकाका सम्पादक–प्रकाशक पनि हुनुहुन्छ । उहाँ शब्दयात्रा प्रकाशनको बाह«ौँ सम्मानित व्यक्तित्व चयन समितिका संयोजक पनि बनिसक्नुभएको छ ।
अवैतनिक कानुनी सल्लाहकारका रूपमा शब्दयात्रा प्रकाशनसँग आबद्ध बनी सहयोग गर्ने हुनुभएकोमा अधिवक्ता हरिप्रसाद ढुङ्गेलप्रति शब्दयात्रा प्रकाशनले आभार व्यक्त गरेको छ ।