Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
HomeActivities९ महिनामा २७ पुस्तक

९ महिनामा २७ पुस्तक

शब्दयात्रा प्रकाशनबाट २०७९ साल वैशाखदेखि पुस महिनासम्मको ९ महिनाभित्र महिनाको ३ वटाका दरले २७ वटा पुस्तक छापिए — (१) श्रीकृष्ण रहस्य (आध्यात्मिक चिन्तन) — प्रेमदास घिमिरे, (२) कथा र कविता (कथा र कविताको सङ्ग्रह) — माधवप्रसाद चापागाईं, (३) सङ्घर्ष र जीवन (चिन्तनसङ्ग्रह) — माधवप्रसाद चापागाईं, (४) गाईजात्रा (हास्यव्यङ्ग्यसङ्ग्रह) — गायत्रीकुमार चापागाईं, (५) अठोट (नाटक) — लीलादेवी श्रेष्ठ, (६) जिन्दगीका डोबहरू — लीलादेवी श्रेष्ठ, (७) जून मामा (बालकवितासङ्ग्रह) — हरि कोर्काली, (८) धृतराष्ट्रको शुभकामना (व्यङ्ग्यकवितासङ्ग्रह) — हरि कोर्काली, (९) मनमा नअटेका कुरा (कवितासङ्ग्रह) — लोकमान मास्के (१०) राधाचरणामृत (महाकाव्य) — यज्ञप्रसाद उपाध्याय त्रिपाठी, (११) समयको अन्तराल (कवितासङ्गूह) — नरनारायण वत्स, (१२) अमरज्योति (खण्डकाव्य) — डा. गोपाल पौड्याल ‘मन्डने’, (१३) Empressions and Expressions (A collection of essays) – Prof. Subas KC, (१४) कन्याकुमारी (महाकाव्य) — यज्ञप्रसाद उपाध्याय त्रिपाठी, (१५) आत्मबोध (कथासङ्ग्रह) — ढुण्डिराज पोखरेल, (१६) आत्मानुभूति (कवितासङ्ग्रह) — ढुण्डिराज पोखरेल, (१७) भगवतीचरणामृत (महाकाव्य) — यज्ञप्रसाद उपाध्याय त्रिपाठी, (१८) माच (लेखसङ्ग्रह) — लोकेन्द्र ढकाल, (१९) महाकवि देवकोटाका काव्यको अध्ययन (समालोचना) — टीकादत्त बराल, (२०) आदर्श शिक्षक रामप्रसाद अधिकारी (अभिनन्दनग्रन्थ) — सं. हरि मञ्जुश्री, (२१) शिरोवर्ती भरत जङ्गम (समीक्षासङ्ग्रह) — प्रजापति तिमिल्सिना, (२२) हिरण्य भोजपुरे साहित्य र सङ्गीतका महारथी (जीवनी) — द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’, (२३) जीवनधारा (काव्य) — सावित्री जङ्गम थापा, (२४) श्रीकृष्णचरणामृत (महाकाव्य) — यज्ञप्रसाद उपाध्याय त्रिपाठी, (२५) कृपालुचरणामृत (महाकाव्य) — यज्ञप्रसाद उपाध्याय त्रिपाठी, (२६) अल्झिएका सपना — (गजलसङ्ग्रह) — छवीन्द्र चेम्जोङ (२७) एउटा पुस्तक छापाखानामा मुद्रण हुँदै ।