लक्ष्मणसुन्दर सैँजूद्वारा लिखित ‘दस पैसा’ नामक प्रस्तुत कथासङ्ग्रहमा पाँचवटा कथा छन् । पाँचैवटा कथा सामाजिक विषयवस्तुमा केन्द्रित र सन्देशमूलक छन् । पढ्न शुरु गरेपछि कथा अन्त्य नभएसम्म पाठकलाई छोड्न मन लाग्दैन । भाषाशैली सरल छ । बाल, युवा, प्रौढ र वृद्ध, सबैथरि पाठकका लागि कथाहरू रुचिकर छन् । सङ्ग्रहको अन्त्यमा परिशिष्टका रूपमा कथाकारको चिनारी राखिएको छ ।
२४५. दस पैसा (कथासङ्ग्रह)