शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा — गोपाल पराजुली बालसाहित्य सम्मान’ बाट २०७२ सालमा सम्मानित प्रसिद्ध बालसाहित्यकार कृष्णप्रसाद दुवालको देहावसान भएकोमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार