शब्दयात्रा सहयोगी समाजका सदस्य गणेशदास उलक (जन्म : साउन १९९७ ÷ निधन : २०७५ साउन २२) को स्वर्गारोहण भएकोमा गतात्माको मोक्षप्राप्तिका कामना गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार