शब्दयात्रा प्रकाशनद्वारा सम्मानित व्यक्तित्व डा. तीर्थबहादुर श्रेष्ठ र बुद्धिनारायण श्रेष्ठ सुकीर्तिमय राष्ट्रदीप तृतीय विभूषणबाट एवं भद्रकुमारी घले र डा. मनप्रसाद वाग्ले सुप्रबल जनसेवाश्री तृतीय विभूषणबाट विभूषित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।
शब्दयात्रा प्रकाशन परिवार