Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

पाँचजनालाई शब्दयात्रा विद्वतवृत्ति समर्पण

शब्दयात्रा प्रकाशनले २०८३ सालका पाँच विद्वतवृत्ति समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा यही २०८३ कार्तिक २४ गते शनिबार आयोजना गरिएको कार्यक्रममा पाँचजना अनुसन्धातालाई...
HomeActivitiesहार्दिक बधाई

हार्दिक बधाई

एसईई उत्तीर्ण हुनुभएकोमा हार्दिक बधाई छ ।
एसईई उत्तीर्ण गरेर पत्रकारिता विषय पढ्ने जेहेन्दार र विपन्न काभ्रेली छात्रालाई शब्दयात्रा प्रकाशनले वर्षको १० हजार रुपियाँ छात्रवृत्ति दिने गरेको कुरा त तपाईंलाई थाहा होला नि !

शब्दयात्रा प्रकाशन
नीलकण्ठेश्वर, बनेपा — ६, काभ्रे