शब्दयात्रा प्रकाशनका मार्गदर्शक डा. सुरेशराज शर्मा ‘कुलचन्द्र कोइराला समाजसेवा सम्मान’ बाट र शब्दयात्रा कविता–काव्य सम्मानबाट सम्मानित आधुनिक आशुकवि रमेश खकुरेल ‘कुलचन्द्र कोइराला राष्ट्रिय पुरस्कार’ बाट सम्मानित तथा पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई !

शब्दयात्रा प्रकाशन परिवार