यस संस्थाका सञ्चालक सदस्य तथा जग्गादाता कृष्णमणि कुइँकेल बनेपा नगर न्यायिक समितिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्र्दै उहाँको कार्यकाल सफलता रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार