शब्दयात्रा प्रकाशनद्वारा सम्मानित समाजसेवी बेलप्रसाद श्रेष्ठ ‘धुलिखेल रत्न’ बाट र शब्दयात्रा सहयोगी समाजका सदस्य पूर्णबहादुर कर्माचार्य ‘धुलिखेल नक्षत्र ख’ बाट धुलिखेल नगरपालिकाद्वारा सम्मानित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार