Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
HomeActivitiesसुदीप अधिकारी सिर्जना सम्मानद्वारा सम्मानित

सुदीप अधिकारी सिर्जना सम्मानद्वारा सम्मानित

शब्दयात्रा प्रकाशनबाट अघिल्लो वर्ष प्रकाशित कृतिहरूमध्ये पाठकमतका आधारमा सर्वोत्कृष्ट ठहरिएको कृतिका कृतिकारलाई पछिल्लो वर्ष समर्पण गर्ने गरी स्थापित ‘शब्दयात्रा कल्याण लम्साल सिर्जना सम्मान’ २०८२ सालका लागि भोजपुरका सुदीप अधिकारीलाई ‘नेपालको विविध पृष्ठभूमि र योगदानमा षडानन्द’ नामक अनुसन्धानात्मक ग्रन्थका लागि समर्पण गरियो । यस सम्मानको आर्थिक व्यवस्थापन काठमाडौँका कवि कल्याण लम्सालले गर्नुभएको हो । सम्मानका क्रममा कल्याण लम्सालका तर्फबाट सकुल थापाले माला र उपहार, हरि मञ्जुश्रीले किरीट तथा श्रीराम पौडेल ‘उदासी’ ले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो ।