Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
HomeActivitiesलोकेन्द्र ढकाल शिक्षक सम्मानद्वारा सम्मानित

लोकेन्द्र ढकाल शिक्षक सम्मानद्वारा सम्मानित

आफूले अध्यापन गरेका र प्राचार्य भई नेतृत्व गरेका शिक्षण संस्थाहरूको सुसञ्चालन, स्तरोन्नति, शैक्षिक गुणस्तर र भौतिक संरचना निर्माण जस्ता विभिन्न कार्यहरूका लागि आफूलाई सक्रिय बनाएर शिक्षालय र शिक्षार्थीहरूको सेवामा आफ्नो सम्पूर्ण क्षमता समर्पण गर्नुभएकाले तेह्रथुमका लोकेन्द्र ढकाललाई ‘शब्दयात्रा अङ्गुरबाबा जोशी शिक्षक सम्मान, २०८२’ समर्पण गरियो । यस सम्मानको आर्थिक व्यवस्थापन काभ्रेपलाञ्चोककी शिक्षासेवी निर्मलाकुमारी यगोल श्रेष्ठले गर्नुभएको हो । सम्मानका क्रममा निर्मलाकुमारी यगोल श्रेष्ठका तर्फबाट सकुल थापाले माला र उपहार, हरि मञ्जुश्रीले किरीट तथा प्रतिभा सुवेदीले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो ।