शब्दयात्रा प्रकाशन सम्मान व्यवस्थापक समाजका सदस्य तथा ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकाका स्तम्भकार सुदर्शन आचार्यलाई मातृशोक परेको छ ।
उहाँकी माता रुकु आचार्यको गत २०७५ साल कार्तिक २२ गते निधन भएको थियो । उहाँ श्वास–प्रश्वाससम्बन्धी रोगबाट ग्रस्त हुनुहुन्थ्यो ।