Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesसालिकका लागि पच्चीस हजार

सालिकका लागि पच्चीस हजार

काभ्रे जिल्लामा चारजना वाङ्मयसेवीहरूको सालिक निर्माण र स्थापना गर्ने कार्यका लागि वैज्ञानिक, अनुसन्धाता, लेखक तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक रजिस्ट्रार डा. सीताराम अधिकारीले शब्दयात्रा प्रकाशनलाई सहयोगस्वरूप पच्चीस हजार रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।
अन्य विभिन्न विद्वान्हरूले पनि त्यस कार्यका लागि आर्थिक सहयोग गर्ने वचनबद्धता प्रकट गर्नुभएको छ ।