Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesसम्मान थप

सम्मान थप

शब्दयात्रा प्रकाशनले आगामी मङ्सिर महिनामा सम्मान समर्पण गर्दा अर्को एक विधामा पनि सम्मान थप गरी समर्पण गर्ने भएको छ । थप सम्मानका रूपमा राष्ट्रिय स्तरमा योगदान गर्ने महिला प्रतिभालाई सम्मान गरिनेछ ।
उक्त सम्मानका लागि योग्य महिला प्रतिभाको नाउँ सिफारिस गरी यासम्भव शीघ्र संस्थामा उपलब्ध गराइदिन शब्दयात्रा प्रकाशनले अनुरोध गरेको छ ।
शब्दयात्रा प्रकाशनले यसअघि विभिन्न १६ विधाका सम्मानको स्थापना र आर्थिक व्यवस्थापन गरिसकेको छ ।