शब्दयात्रा प्रकाशनको ९९ औँ प्रकाशनपुष्पका रूपमा ‘शाहवंशका चर्तिकला’ नामक पुस्तिका प्रकाशित हुने भएको छ ।
विष्णुहरि तिमल्सिनाले विभिन्न सामग्रीहरू सङ्कलन गरेर तयार पार्नुभएको त्यस पुस्तिकालाई यही फागुन महिनामा आयोजना गरिने कार्यक्रममा सार्वजनिक गरिने भएको छ ।