शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
कवयित्री शारदा घिमिरे भैलले शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएको छ । शब्दयात्रा प्रकाशन परिवारको ४५ औँ आजीवन सदस्य बन्नुभएकोमा कवयित्री शारदा घिमिरे भैलप्रति परिवारका अन्य सदस्यहरू हार्दिक आभार व्यक्त गर्दछौँ ।