Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्राबाट समवेदना

शब्दयात्राबाट समवेदना

शब्दयात्रा प्रकाशनबाट २०७० साल माघमा हरि मञ्जुश्रीको सम्पादनमा प्रकाशित ‘नेपाली पत्रकारितामा निर्भीक’ नामक अभिनन्दनग्रन्थका नायक तथा यस संस्थाका शुभेच्छुक अग्रज पत्रकार डिल्लीराम निर्भीकको निधनप्रति शोकाकुल बन्दै उहाँको आत्मशान्तिको कामना गरेको छ र उहाँका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।
डिल्लीराम निर्भीक १९९५ साल माघ २ गते इलाममा जन्मनुभएको थियो भने उहाँको निधन २०७३ साल साउन १९ गते काठमाडौँमा भएको थियो ।