Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्राबाट पुस्तक सहयोग

शब्दयात्राबाट पुस्तक सहयोग

शब्दयात्रा प्रकाशनले सोलुखुम्बूको जुगूमा रहेको जनकल्याण उच्च माध्यमिक विद्यालय पुस्तकालयलाई विभिन्न लेखक र विधाका फरक–फरक १०० थान पुस्तक सहयोग गरेको छ ।
ती पुस्तकहरू शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले हस्तान्तरण गर्नुभएको थियो ।