Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

गीता अधिकारीले झोला पनि दिनुभो

शब्दयात्रा प्रकाशनका आजीवन सदस्य गीता अधिकारीले शब्दयात्रा प्रकाशनका लागि संस्थाको नाम, विशेषता र प्रतीकचिह्न अङ्कित ठूलो आकारका एक सय तीस थान झोलाहरू उपलब्ध गराउनुभएको...
HomeActivitiesशब्दयात्राबाट ‘कल्याणं ब्रुवन्तु’

शब्दयात्राबाट ‘कल्याणं ब्रुवन्तु’

शब्दयात्रा प्रकाशनको ८९ औँ प्रकाशनपुष्पका रूपमा कवि कल्याण लम्सालद्वारा लिखित तेस्रो कवितासङ्ग्रह ‘कल्याणं ब्रुवन्तु’ प्रकाशन हुन लागेको छ । यसअघि कल्याण लम्सालका दुई कवितासङ्ग्रह ‘कल्याण कविता’ र ‘कल्याणं भवन्तु’ पनि शब्दयात्रा प्रकाशनबाटै प्रकाशित भएका थिए ।
कवि कल्याण लम्सालले शब्दयात्रा प्रकाशनद्वारा संस्थापित शब्दयात्रा सिर्जना सम्मानका लागि आर्थिक व्यवस्थापन गर्नुभएको छ ।