शब्दयात्रा प्रकाशनको १०३ औँ प्रकाशनपुष्पका रूपमा ‘अक्षरहरूको बिस्कुन’ नामक कवितासङ्ग्रह आउने भएको छ । उक्त सङ्ग्रहलाई यही जेठ महिनामा सार्वजनिक गरिने भएको छ ।
डा. हेमराज काफ्ले ‘अक्षरहरूको बिस्कुन’ का स्रष्टा हुनुहुन्छ । यसअघि अङ्ग्रेजी भाषामा उहाँको कवितासङ्ग्रह …………… प्रकाशित भएको थियो ।