Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्राको साधारण सभा भदौ १४ गते

शब्दयात्राको साधारण सभा भदौ १४ गते

शब्दयात्रा प्रकाशनको साधारणसभा आगामी भदौ १४ गते मङ्गलबार बिहान १० बजे प्रकाशनको आफ्नै सभाकक्षमा बस्ने भएको छ ।
शब्दयात्रा प्रकाशनका प्रबन्धक शारदाप्रसाद शर्माका अनुसार सभामा विभिन्न विषयहरू छलफल गरी अनुमोदन गरिनेछन् र पारित गर्नका लागि चारवटा प्रस्तावहरू प्रस्तुत हुनेछन् ।