Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशङ्कर मानन्धर आजीवन सदस्य

शङ्कर मानन्धर आजीवन सदस्य

लेखक तथा पूर्वप्रशासक शङ्कर मानन्धर शब्दयात्रा प्रकाशनको आजीवन सदस्य बन्नुभएको छ । उहाँसमेत शब्दयात्रा प्रकाशनका सदस्यको सङ्ख्या ४२ पुगेको छ । उहाँले धेरै समयअघिदेखि सदस्यता लिन खोज्नुभए पनि सदस्यता प्रदान गर्न स्थगन गरिएको समय परेकाले उहाँलाई सदस्यता प्रदान गरिएको थिएन । स्थगन गरिएको समय सकिएकाले उहाँलाई सदस्यता प्रदान गरिएको हो । शब्दयात्रा प्रकाशनमा आजीवन सदस्यताको मात्रै प्रावधान छ । शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता प्राप्त गर्नुभएकोमा लेखक तथा पूर्वप्रशासक शङ्कर मानन्धरलाई हार्दिक बधाई छ ।