Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesवैशाखमा पाँच पुस्तक छापिए

वैशाखमा पाँच पुस्तक छापिए

शब्दयात्रा प्रकाशनबाट २०८० सालको वैशाख महिनामा ५ वटा पुस्तक छापिएका छन् — (१) चौध भुवन (कथासङ्ग्रह) — सपूत कार्की, (२) एक दिन (बालगीतिनाटक) — वेदकुमारी न्यौपाने, (३) साथीको माया (बालएकाङ्कीसङ्ग्रह) — वेदकुमारी न्यौपाने, (४) ठुले (लघुकाव्य) — डा. गोपाल पौड्याल ‘मन्डने’, (५) कुसुमाक्षर (कवितासङ्ग्रह) — गायत्रीकुमार चापागाईं ।