शब्दयात्रा प्रकाशनका आजीवन सदस्य गीता अधिकारीले शब्दयात्रा प्रकाशनका लागि संस्थाको नाम, विशेषता र प्रतीकचिह्न अङ्कित ठूलो आकारका एक सय तीस थान झोलाहरू उपलब्ध गराउनुभएको...
शब्दयात्रा प्रकाशनले राधा र कृष्णको युगल मूर्ति स्थापना गरी राधाकृष्ण मन्दिरको निर्माण गर्ने भएको छ । त्यसका लागि आर्थिक सहयोग गर्ने व्यक्तिहरूको नाउँ अभिलेखका रूपमा मन्दिरमै राखिने व्यवस्था गरिएको छ ।