Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
HomeActivities‘योगदर्शन’ प्रकाशन हुँदै

‘योगदर्शन’ प्रकाशन हुँदै

पतञ्जलि योगदर्शनको भावानुवाद गरिएको पुस्तक ‘योगदर्शन’ प्रकाशन हुन लागेको छ । यस पुस्तकको भावानुवाद दिवाकर जङ्गमले गर्नुभएको हो । ग्रुवेन तौजलेले यस पुस्तकमा भूमिका लेख्नुभएको छ । पुस्तक १ सय ४४ पृष्ठको छ । पतञ्जलि योगसमिति काभ्रेपलान्चोक धुलिखेल योगसाधना केन्द्रद्वारा प्रस्तुत गरिने यस पुस्तकको प्रकाशन धुलिखेल योगसाधना केन्द्र र शब्दयात्रा प्रकाशनद्वारा गरिँदैछ । शब्दयात्रा प्रकाशनको यो २ सय २५ औँ प्रकाशनपुष्प हो ।