Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesमूल्याङ्कन समितिको प्रतिवेदन प्रस्तुत

मूल्याङ्कन समितिको प्रतिवेदन प्रस्तुत

शब्दयात्रा प्रकाशनबाट गठित कार्यक्रम मूल्याङ्कन समितिले पाँच फरक–फरक क्षेत्रका प्रतिवेदनहरू प्रस्तुत गरेको छ । डा. इन्दुल केसीको संयोजकत्वमा गठित मूल्याङ्कन समितिमा चन्द्रबहादुर खड्का, पदम दाहाल, रमेश अधिकारी र निर्मला श्रेष्ठ सदस्य रहनुभएको थियो ।
कोरोना महामारीको समयमा पनि निरन्तर सक्रिय रहेर प्रतिवेदन बनाई प्रस्तुत गरेकोमा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले मूल्याङ्कन समितिका सबैलाई शब्दयात्रा प्रकाशनका तर्फबाट हार्दिक आभार व्यक्त गर्नुभएको छ ।