Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivities‘माच’ छापिने

‘माच’ छापिने

लेखक तथा शिक्षासेवी लोकेन्द्र ढकालद्वारा लिखित लेखहरूको सङ्ग्रह ‘माच’ शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा छापिन लागेको छ । यसअघि उहाँद्वारा लिखित जीवनीग्रन्थ ‘गोमाको फूलबारी’ पनि शब्दयात्रा प्रकाशनबाटै छापिएको थियो । ‘माच’ शब्दयात्रा प्रकाशनको १ सय ७९ औँ प्रकाशनपुष्प हो । ‘माच’ प्रकाशन हुन लागेकोमा कृतिकार लोकेन्द्र ढकाललाई हार्दिक बधाई छ ।