
भर्तृहरि शतक
काव्यकार श्रीधर प्याकु¥याल (कविप्रसाद प्याकु¥याल, याज्ञवल्क्य) ले संस्कृत साहित्यका अमर काव्यकार भर्तृहरिद्वारा लिखित तीन शतक (नीतिशतक, शृङ्गारशतक र वैराग्यशतक) लाई नेपाली भाषामा कवितात्मक भावानुवाद गर्नुभएको कृति नै प्रस्तुत ‘भर्तृहरि शतक’ हो ।