
बीपी कोइराला र प्रजातान्त्रिक समाजवाद
विधा : लेखसङ्ग्रह
कृतिकार : उद्धवप्रसाद नेपाल
प्रकाशनकाल : भदौ २०७२
मूल्य : रु. १२५।–
‘बीपी कोइराला र प्रजातान्त्रिक समाजवाद’ भित्र १९ वटा लेखहरू सङ्कलित छन् । हरेक लेख एक–अर्कासाग सम्बन्धित छन् र सबैले प्रजातान्त्रिक समाजवादी अवधारणासाग कुनै न कुनै रूपले सम्बन्ध जोडेका छन् । ‘प्रजातान्त्रिक समाजवादी मूल्य–मान्यतालाई पहिलो प्राथमिकता दिादै समानता र स्वतन्त्रता नै प्रजातान्त्रिक समाजवादका मुख्य आधार हुन् भन्ने कुरालाई नेपाली काङ्ग्रेसको आगामी महाधिवेशनबाट अनुमोदन गरी त्यो सिद्धान्त जनताको माझमा आउनेछ भन्ने कुरामा नेपाली काङ्ग्रेससाग आबद्ध हामी तमाम कार्यकर्ता पूर्ण विश्वासमा छौा’ भनी उद्धवप्रसाद नेपालले यस पुस्तकको उपसंहारमा लेख्नुभएको हुादा यसले यो पुस्तक लेख्नुको तात्पर्य बुझ्न पाठकलाई सहयोग पुर्याएको छ ।