Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesफोटो–पत्रकारिता सम्मान जगदीश तिवारीलाई

फोटो–पत्रकारिता सम्मान जगदीश तिवारीलाई

शब्दयात्रा प्रकाशनले फोटो–पत्रकार जगदीश तिवारी (तनहूँ) लाई ‘शब्दयात्रा रत्नदेवी प्रधान फोटो–पत्रकारिता सम्मान, २०८०’ समर्पण गर्ने भएको छ । यो सम्मान यही असोज महिनामा समर्पण गरिनेछ । यस सम्मानको आर्थिक व्यवस्थापन फोटो–पत्रकार हरिगोपाल प्रधानले आफ्नी आमाको स्मृति र सम्मानमा गर्नुभएको हो । सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा जगदीश तिवारीप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।