Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesप्रेम खत्रीबाट पुस्तक उपहार

प्रेम खत्रीबाट पुस्तक उपहार

समाजशास्त्री तथा मानवशास्त्री प्रा. डा. प्रेमकुमार खत्रीले ‘घुम्दै जीवनमा फनफनी — कदम ओरालोतिर (भाग दुई)’ र ‘सम्पदा संरक्षणको पक्षमा’ नामका आफ्ना दुई पुस्तक शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि उपहारस्वरूप प्रदान गर्नुभएको छ । यस सहयोगका लागि प्रा. डा. प्रेमकुमार खत्रीप्रति शब्दयात्रा प्रकाशन पुस्तकालय हार्दिक आभार व्यक्त गर्दछ ।