Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesकाशीराज सुवेदीबाट पुस्तक उपहार

काशीराज सुवेदीबाट पुस्तक उपहार

भेषज साहित्यकार डा. काशीराज शर्मा सुवेदीबाट शब्दयात्रा प्रकाशन पुस्तकालयले केही पुस्तकहरू प्राप्त गरेको छ । आफूले लेखेको ‘आयुर्वेद दर्शनको रूपरेखा’ लगायत डा. टीकाराम अधिकारीद्वारा लिखित पुस्तकहरू उहाँले प्रदान गर्नुभएको हो । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन पुस्तकालय डा. काशीराज शर्मा सुवेदीप्रति हार्दिक आभार प्रकट गर्दछ ।