शब्दयात्रा प्रकाशनले ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकामा आफ्ना पाँचवटाभन्दा बढी लेख–रचनाहरू निःशुल्क रूपमा उपलब्ध गराउने लेखकहरूलाई उपहार प्रदान गरेको छ ।
उपहार प्राप्त गर्नेहरूमा डा. इन्दुल केसी, गोविन्दबहादुर खड्का, पदम दाहाल, पुण्यवती घले, श्रीधर प्याकुरेल, सहदीप पलान्चोके र सुनील सापकोटा हुनुहुन्छ ।