Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति डा. इन्दुल केसीलाई

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानको विवेचनात्मक पुस्तकका लागि ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ डा. इन्दुल केसी (भक्तपुर) मा समर्पण...
HomeActivitiesजयनारायण नेपालबाट आर्थिक सहयोग

जयनारायण नेपालबाट आर्थिक सहयोग

पूर्वप्रशासक तथा कवि जयनारायण नेपालले शब्दयात्रा प्रकाशनलाई २ हजार ५ सय रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ । उहाँले सो रकम शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई हस्तान्तरण गर्नुभएको हो । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन परिवार पूर्वप्रशासक तथा कवि जयनारायण नेपालप्रति हार्दिक आभार व्यक्त गर्दछ ।