Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesचौरासीऔँ जन्मदिवसमा मङ्गलकामनापत्र

चौरासीऔँ जन्मदिवसमा मङ्गलकामनापत्र

शब्दयात्रा प्रकाशनका आजीवन सदस्य, भोजपुर अनुसन्धान विद्वतवृत्तिका कोष व्यवस्थापक, सङ्खुवासभा प्रतिभा पुरस्कारकी संस्थापिका एवं लेखिका र शब्दयात्रा प्रकाशनकै सञ्चालक सदस्य लीलादेवी श्रेष्ठका श्रीमान् प्रा. केदारनाथ श्रेष्ठको ८४ औँ जन्मदिवसका अवसरमा शब्दयात्रा प्रकाशनले मङ्गलकामनापत्र समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य कवि पदम दाहालले सो अभिवन्दनापत्र वाचन गरी हस्तान्तरण गर्नुभएको हो ।