Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

लोचन भट्टराईलाई महिला प्रतिभा सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान’ लोचन भट्टराई (सुनसरी) मा समर्पण गर्ने भएको छ । नेपालको साङ्गीतिक क्षेत्रमा आबद्ध...
HomeActivitiesचिरशान्तिको कामना

चिरशान्तिको कामना

शब्दयात्रा सामाजिक जागरण सम्मान, २०७२ बाट सम्मानित अग्रज समाजसेवी भीमबहादुर अधिकारीकी धर्मपत्नी रेवती अधिकारीको स्वर्गारोहण भएकाले गतात्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी भगवान्सँग प्रार्थना गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार