Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

गीता अधिकारीले झोला पनि दिनुभो

शब्दयात्रा प्रकाशनका आजीवन सदस्य गीता अधिकारीले शब्दयात्रा प्रकाशनका लागि संस्थाको नाम, विशेषता र प्रतीकचिह्न अङ्कित ठूलो आकारका एक सय तीस थान झोलाहरू उपलब्ध गराउनुभएको...
HomeActivitiesचयन समितिद्वारा चयन

चयन समितिद्वारा चयन

शब्दयात्रा प्रकाशनले गठन गरेको सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले आगामी चैत महिनामा सम्मान गरिने व्यक्तित्वहरूको चयन गरेको छ । बैठक आज फागुन २३ गते सम्पन्न भएको हो । समितिमा रामप्रसाद अधिकारी, देवीप्रसाद ढुङ्गाना र पूर्णबहादुर कर्माचार्य हुनुहुन्छ । बैठकमा हरि मञ्जुश्री, कृष्णमणि कुइकेल र सङ्गीता केसीको पनि उपस्थिति थियो । चयन समितिले चयन गरेका व्यक्तित्वहरूलाई नै शब्दयात्रा प्रकाशनले सम्मान गर्नेछ । सम्मान गर्नुपर्ने व्यक्तित्वहरूको चयन गरिदिएकोमा चयन समितिप्रति हार्दिक आभार व्यक्त गर्दछु । सम्मान गरिने व्यक्तित्वहरूको नामोल्लेख पछि क्रमशः गरिनेछ ।