Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesचन्द्रबहादुर खड्का र डा. इन्दुल केसी सल्लाहकार

चन्द्रबहादुर खड्का र डा. इन्दुल केसी सल्लाहकार

शब्दयात्रा प्रकाशनका आजीवन सदस्यद्वय चन्द्रबहादुर खड्का र डा. इन्दुल केसीलाई देवीप्रसाद सापकोटा स्मृति प्रतिष्ठानको चौथो साधारण सभाले प्रतिष्ठानको सल्लाहकार बनाएकोमा शब्दयात्रा प्रकाशन परिवारका तर्फबाट देवीप्रसाद सापकोटा स्मृति प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्दछौं ।

— शब्दयात्रा प्रकाशन परिवार