Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

जीतबहादुर रायमाझीलाई राष्ट्रझङ्कार सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा काशीनाथ–मायादेवी राष्ट्रझङ्कार सम्मान’ जीतबहादुर रायमाझी (सिराहा) मा समर्पण गर्ने भएको छ । मिथिला चित्रकलाका ख्यातिप्राप्त चित्रकलाकार, अन्वेषक तथा लेखक...
HomeActivities‘गाईजात्रा’ को पालो

‘गाईजात्रा’ को पालो

शब्दयात्रा प्रकाशनबाट अब ‘गाईजात्रा’ (लघुकथासङ्ग्रह) को छापिने पालो आएको छ । साहित्यकार गायत्रीकुमार चापागाईंले लेख्नुभएको यो किताब शब्दयात्रा प्रकाशनको १ सय ७५ औँ प्रकाशनपुष्प हो । यही जेठ महिनामा छापिसकिने ‘गाईजात्रा’ को विषयवस्तु राजनीतिक विकृति, सामाजिक विसङ्गति, मनोवैज्ञानिक अन्धावस्था र विविध शोषणको विद्रूपता रहेका छन् । विचार, शैली र भाषा–व्याकरणका आधारमा ‘गाईजात्रा’ उच्चस्तरको लघुकथासङ्ग्रह बनेको छ ।