Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesएक लाख २५ हजार रुपियाँ प्राप्त

एक लाख २५ हजार रुपियाँ प्राप्त

लेखिका तथा अग्रज समाजसेवी सावित्री जङ्गम थापाले शब्दयात्रा प्रकाशनलाई १ लाख २५ हजार रुपियाँ प्रदान गर्नुभएको छ । उक्त रकम उहाँले शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित अध्ययन–अनुसन्धान केन्द्रको व्यवस्थापनका लागि उपलब्ध गराउनुभएको हो । उहाँको यस सहयोगका लागि शब्दयात्रा प्रकाशन परिवार उहाँप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।