आध्यात्मिक चिन्तक, लेखक, योगप्रशिक्षक तथा तनाव व्यवस्थापक उद्धवप्रसाद भट्टराईले शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएको छ । उहाँ वित्तीय संस्थाका पूर्वव्यवस्थापक तथा समाजसेवी पनि हुनुहुन्छ । शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएकोमा उद्धवप्रसाद भट्टराईलाई हार्दिक बधाई छ ।