Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesआजीवन सदस्यताको प्रमाणपत्र ग्रहण

आजीवन सदस्यताको प्रमाणपत्र ग्रहण

हालसालै मात्र शब्दयात्रा प्रकाशनको आजीवन सदस्य बन्नुभएका लेखक तथा पूर्वप्रशासक शङ्कर मानन्धर, लेखक तथा पूर्वन्यायाधीश मोहनमणि दाहाल र लेखक तथा पूर्वप्रशासक जयनारायण नेपालले शब्दयात्रा प्रकाशनको आजीवन सदस्यताको प्रमाणपत्र ग्रहण गर्नुभएको छ । हिजो आयोजित कार्यक्रममा उहाँहरू तीनैजनालाई कार्यक्रमका सभापति प्रा. केदारनाथ श्रेष्ठले आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गर्नुभएको हो । उहाँहरूसमेत शब्दयात्रा प्रकाशनका आजीवन सदस्यको सङ्ख्या ४४ पुगेको छ ।