Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
Homepublications१६९. नजोडिएको सम्बन्ध (उपन्यास)

१६९. नजोडिएको सम्बन्ध (उपन्यास)

१६९. नजोडिएको सम्बन्ध (उपन्यास)

माधवप्रसाद चापागाईंको ‘नजोडिएको सम्बन्ध’ (उपन्यास) मनोवैज्ञानिक विषवस्तुमा आधारित छ । नारी र पुरुषको यौन वृत्तिलाई अत्यन्त सूक्ष्म ढङ्गले केलाएको यो उपन्यास नारी र पुरुषबीच गुजुल्टो परेको मनोविज्ञानमा आधारित छ । नारीलाई हेर्ने पुरुषको द्वैध दृष्टिकोण र पुरुषलाई हेर्ने नारीको द्वैध दृष्टिकोण यस उपन्यासमा सुन्दर ढङ्गमा प्रस्तुत भएको छ ।