Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesहार्दिक बधाई !

हार्दिक बधाई !

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा आमसञ्चार सम्मान’ बाट २०७१ सालमा सम्मानित अग्रज पत्रकार नारायणप्रसाद शर्मा (दाङ) २०७५ सालको युद्धप्रसाद मिश्र स्मृति पुरस्कारद्वारा पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार