शब्दयात्रा प्रकाशनबाट काभ्रेको बनेपास्थित कृष्णगीता परिसरमा निर्मित सालिकसहितको भौतिक संरचनाका लागि आर्थिक सहयोग गर्नेहरूको नामावली यसप्रकार रहेको छ —
(क) रु. १ लाखभन्दा बढी दिने आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान
(ख) रु. ९० हजारभन्दा बढी दिने सुनील सापकोटा
(ग) रु. ५० हजारभन्दा बढी दिने चन्द्रप्रभा प्रणामी श्रेष्ठ, हरि मञ्जुश्री अधिकारी र आशीष सापकोटा
(घ) रु. ३० हजारभन्दा बढी दिने निर्मलाकुमारी यगोल
(ङ) रु. २५ हजारभन्दा बढी दिने द्रोणप्रसाद श्रेष्ठ, डाक्टर सीताराम अधिकारी, उर्मिला श्रेष्ठ भोजपुरे, हिरण्य भोजपुरे, वत्सलाल श्रेष्ठ, रामगोपाल — नारायणी वरुण, योगेश न्यौपाने, नवीना श्रेष्ठ र बुद्धरत्न मानन्धर
(च) रु. २० हजारभन्दा बढी दिने कृष्णलक्ष्मी लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठान, पङ्कज जोशी र सावित्री जङ्गम थापा
(छ) रु. १५ हजारभन्दा बढी दिने त्रिरत्न रन्जितकार र ओतबहादुर खड्का
(ज) रु. १० हजारभन्दा बढी दिने इन्दिरा जङ्गम, रामचन्द्र घिनाङ्जू समाजसेवा प्रतिष्ठान, शिव — शकुन्तला बन्जारा, पदमनाथ ढुङ्गाना, भरत जङ्गम, सुभद्रा श्रेष्ठ, घनश्याम राजकर्णिकार, रामप्रसाद अधिकारी, समुन्नत श्रेष्ठ, गीता मञ्जुश्री अधिकारी, रमेश सापकोटा, उषा जोशी, डाक्टर दुर्गाप्रसाद रिजाल, कैलाशनाथ खरेल, कुलप्रसाद तिमल्सिना, तुतुकाजी प्रणामी श्रेष्ठ, महेश तिमल्सिना, स्वस्तिना — साहसविक्रम श्रेष्ठ, जानकी भारती, सुन्दरराज सुशीला चालिसे प्रतिष्ठान, आशादेवी श्रेष्ठ र सुरेन्द्र सापकोटा
(झ) रु. ५ हजारभन्दा बढी दिने गणेशदास उलक, चन्द्रबहादुर खड्का, परशुराम भट्टराई र कुन्ता कोइराला, दामोदर घिमिरे र लक्ष्मी पोख्रेल, चन्द्रप्रसाद ढुङ्गाना, कृष्णबहादुर घले, मायाकुमारी घले, छविलाल कुइँकेल, तपोधन उपाध्याय, शकुन्तला — अम्बिका थापा, सोमकाजी शाक्य, नारायणप्रसाद वैद्य, दामोदर अधिकारी, फणीन्द्रराज अधिकारी, रघुनाथ घिमिरे, मञ्जुला श्रेष्ठ र कुमार श्रेष्ठ, भरतराज महत, रामहरि खत्री, सिनेरिया — दीनबन्धु जोशी, शुभम्श्रु — नगेन्द्र श्रेष्ठ, ओमबहादुर रावत, श्रद्धा — किरण श्रेष्ठ, केदारनाथ तिमल्सिना, नेक्स्ट जेनेरेसन रेसिडेन्सियल एकेडेमी, मदनकाजी थापा, केशव थापा, साधुराम गिरी, दामोदर अर्याल, शेषा श्रेष्ठ कर्माचार्य, विक्रम श्रेष्ठ, सफू श्रेष्ठ, नवराज — उर्मिला तिमल्सिना, दामोदर घिमिरे, भरतकुमार श्रेष्ठ, डाक्टर विष्णु सापकोटा, माधवप्रसाद अधिकारी, डाक्टर पुष्पलाल हुमागाईं र लक्ष्मी हुमागाई, डाक्टर भास्कर हुमागाईं र रश्मि हुमागाई, ज्ञानकाजी मानन्धर, डाक्टर जीवराज पोखरेल, नभेन्द्र पौडेल, शिवनाथ मैनाली, कुमारप्रसाद बराल, माधवी पराजुली, ताराकुमारी खत्री, चन्द्र्रश्री कार्की, भवानी पाण्डे, रमेश पौडेल र मीरा पौडेल, जगन्नाथ गिरी, योगनाथ अधिकारी, हरिभक्त भोछिभोया, कृष्ण जोशी, इन्जिनियर रोशन मञ्जुश्री अधिकारी, राजेश श्रेष्ठ, मच्छेश्वर सापकोटा, पूर्णबहादुर कर्माचार्य, उत्सव कुइँकेल, पोष चापागाईं, रश्मि चापागाईं, कृष्णप्रसाद पौड्याल, कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठान, कल्याण लम्साल, सहदीप पलान्चोके, डाक्टर रामचन्द्र पौडेल, एक्कुमाया पुन, पदमबहादुर कार्की, हरिप्रसाद ढुङ्गेल, नन्दादेवी अधिकारी, सविता सापकोटा, तुलसीराम गौतम, अरुणकुमार कर्ण, प्रकाशबहादुर कायस्थ र रमेशकुमार शर्मा ।
आर्थिक सहयोग गर्नेहरू सबैप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।