Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivities‘सफल जीवनका लागि योग’ छापिँदै

‘सफल जीवनका लागि योग’ छापिँदै

शब्दयात्रा प्रकाशन र धुलिखेल योगसाधना केन्द्रको सहकार्यका रूपमा ‘सफल जीवनका लागि योग’ नामक पुस्तक प्रकाशन हुने भएको छ । यसअघि यी दुई संस्थाको पहिलो सहकार्यका रूपमा ‘योगदर्शन’ नामक पुस्तक प्रकाशन गरिएको थियो । सहकार्यको दोस्रो शृङ्खलाका रूपमा प्रकाशन हुन लागेको ‘सफल जीवनका लागि योग’ का लेखक तथा सम्पादक दिवाकर जङ्गम हुनुहुन्छ । शब्दयात्रा प्रकाशनको २ सय २९ औँ प्रकाशनपुष्पका रूपमा यस पुस्तकको मुद्रणकार्य यही वैशाख महिनामा गरिसकिनेछ ।