शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठानको संरचना निर्माण समितिमा शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्यहरूमध्येबाट सकुल थापा, कार्यक्रम सञ्चालकहरूमध्येबाट पदमनाथ ढुङ्गाना र सम्मानकोषका दाताहरूमध्येबाट निर्मलाकुमारी यगोल श्रेष्ठलाई सदस्य मनोनयन गरिएको छ ।
केही सदस्यहरू अझै मनोनयन गरिने जानकारी शब्दयात्रा प्रकाशनले गराएको छ ।